फुलन्देकी आमाले भेटिन् बैश छदा संगै नाचेको साथि, खेलिन् मस्त दोहोरी (भिडियो सहित)


ईटहरी। पछिल्लो समय नेपालि हास्य व्यंग्य विधामा विभिन्न क्यारेक्टरहरु खुबै चर्चामा छ । त्यस्तै मा पर्छ ‘फुलन्देकी आमा’ । फुलन्देकी आमा क्यारेक्टर गर्ने व्यक्ति रियलमा महिला हैनन् । उनि हुन उमेश राई । उनको प्रतिभा र उनले निकालेको सो क्यारेक्टरलाई हेर्ने हो भने फुलन्देकी आमा लाई कतैबाट पुरुष भन्न सकिदैन । हेर्नुस फुलन्देकी आमाले गरेको रमाईलो कमेडी ।

सामाजिक संजाल फेसबुक मार्फत चर्चामा आएको यो क्यारेक्टर अहिले नेपालि हास्यव्यंग्य क्षेत्रको चर्चित हस्ती हरु संग अंकमाल गर्ने भैसकेको छ । अर्थात उमेश उर्फ फुलन्देकी आमाले नेपाल टेलिभिजनबाट भर्खरै प्रसारण सुरु भएको हास्यव्यंग्य कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब’मा महत्त्वपूर्ण स्थान पाएको छ । सो कार्यक्रम पछिल्लो समय निक्की लोकप्रिय बन्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement