कस्ता व्यक्तिले पाउँछ बेरोजगार भत्ता, मासिक कति पाउँछ ? (पुरा जानकारीसहित)


काठमाडौँ, १ फागुन । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमको औपचारिक घोषणा गरेको छ ।

बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै उक्त कार्यक्रमको औपचारिक घोषणा गरिएको हो ।

बेरोजगार युवालाई कम्तिमा वर्षको १०० दिन रोजगारीको ग्यारेन्टी गर्ने उद्देश्य सहित प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रमको शुभारम्भ गरेका हुन् ।

कार्यक्रमको घोषणा भैसकेको हुँदा अब प्रत्येक स्थानीय तहमा रहने रोजगार सेवा केन्द्रले बेरोजगारको तथ्याङ्क संकलन गर्नेछ । सोहि तथ्याङ्कको आधारमा रोजगारदातासँग समन्वय गरी रोजगारी दिलाइनेछ ।

वर्षमा कम्तिमा १०० दिन रोजगारी पाउन नसक्ने युवाहरुले सयमध्ये रोजगारी नपाएको दिनको पारिश्रमिकको कम्तिमा ५० प्रतिशत रकम निर्वाह भत्ताका रूपमा एकमुस्ट पाउनेछन् ।

कस्तो छ व्यवस्था ?

गत साउन ३१ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रकाशित गरेको राजपत्रमा श्रमिकको न्यूनतम दैनिक पारिश्रमिक ५ सय १७ रुपैयाँ टोकेको छ । जुन रकम मासिक रुपमा १३ हजार ४५० हुने आउँछ ।

वर्षमा कम्तिमा १०० दिन रोजगारी पाउन नसक्ने युवाहरुले सयमध्ये रोजगारी नपाएको दिनको पारिश्रमिकको कम्तिमा ५० प्रतिशत रकम निर्वाह भत्ताका रूपमा एकमुस्ट पाउनेछन् ।

कस्तो छ व्यवस्था ?

गत साउन ३१ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रकाशित गरेको राजपत्रमा श्रमिकको न्यूनतम दैनिक पारिश्रमिक ५ सय १७ रुपैयाँ टोकेको छ। जुन रकम मासिक रुपमा १३ हजार ४५० हुने आउँछ।

प्रतिक्रिया दिनुहोस
Advertisement