राम्रो अभ्यास नगरी ब्यस्त सडकमा बाइक स्टन्ट गर्न खोज्दा यी युवकको भयो यो हाल (भिडियो)


काठमाडौँ । युवाहरुले बाइक चलाउनु एक हिसाबले आवश्यकता मात्र हैन यात्राको आनन्द लिनु पनि हो । बाइक चालकसबै सामान्य मात्र हुदैनन् । कत्ति बाइक चालक त माथिल्लो लेबलमा बाइक चलाउन सक्ने खुबीका हुन्छन । जसलाई हामी बाइक स्टन्ट गर्ने भनेर बुझिन्छ । तर बाइक स्टन्ट गर्न सामान्य अभ्यासले भने हुन्न । धेरै लामो अभ्यास र जोखिम मोलेपछी मात्र स्टन्ट गर्न सक्षम हुन सकिन्छ ।

यस्तै ब्यस्त सडकमा आफ्नो बाइकमा स्टन्ट गर्ने युवकलाई नराम्ररी चोट लागेको छ । उनले स्टन्ट गर्ने कोशिस त गरे तर पर्याप्त अभ्यास नभएको कारण उनि दुर्घटनामा परे । ब्यस्त सडकमा ति युवकले आफ्नो बाइकमाथि उभिएर स्टन्ट देखाउन थाल्छन । सो दृश्य कारमा सवार आफ्ना साथीहरुले क्यामरामा कैद गरिरहेका हुन्छन । तर केहि वेरमै उनको बाइक अनियन्त्रित भै ढल्छ र उनि सडकमा बजारिन्छन । भिडियो हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
Advertisement