डाक्टर भन्छन अङ्ग्रेजी औषधी खाएर जन्मेका मधेसी छाेरा यस्ता छन, बुबा भन्छन मेरो कारण हैन श्रीमतीको कारण यस्तो भएको (भिडियो)


काठमाडौँ । बिराटनगरकाे एक गाँउमा गाेरा केटाहरु फेला परेका थिए । त्याे कुनै दुवि नभएर जन्म जात सेतै वर्ण का रहेछन् । झट्ट हेर्दा गाेरा जस्ता हु बहु देखीने तर यादव परीवारमा जन्म लिएका बिशाल र बिवेक यादव रहेछन् । डाक्टरले पहिलाे पटक बुवा तुलाचन यादवलाई बच्चा दिँदा तर्सीए रे । यसरी मधेसी मुलुकमा दुई गाेरा बच्चा जन्मनु अच्मकै कुरा हुन सक्छ ।

गाँउ भरी काला वर्णका साथिहरुका बिच मा ति दुई गाेरा बच्चाहरु झलमल टल्किरहेका थिए । सामान्य बच्च जसरी घाममा काम गर्न भने उनीहरु नसक्ने रहेछन् । आँखा दिउँसाे पुरा खाेलेर हिड्न गाह्राे बताउने बच्चाहरु शिरदेखी पाउ सम्म गाेरा वर्णका थिए । बाँकि भिडीयाेमा ।

प्रतिक्रिया दिनुहोस
Advertisement