रिङभित्र रेस्लरको बारम्बार जुत्ता खुस्केपछि…!


काठमाडौं, २९ माघ । विश्वको लोकप्रिय खेल रेस्लिङ नहेर्ने मान्छे सायद कमै होला । बिदेशमा यसको महत्व र क्रेज छुट्टै किसिमको छ । नेपालमा पनि पछिल्लो समय युवाहरु मात्रै नभएर साना साना बच्चादेखि बृद्ध बाबुआमालेसम्म रेस्लिङलाई निकै चाख मानेर हेर्ने गर्छन् । नेपालमा रेस्लिङको लोकप्रियता बढेसंगै खेल पनि खेलाउन थालिएको छ । पछिल्लो समय खेलाइएको एक सामुहिक खेल तपाइँ पनि हेर्नुहोस् ।

भिडियो हेर्नुहोस् :

प्रतिक्रिया दिनुहोस
Advertisement