मलेसियाबाट फर्किएका धुर्मुसु सुन्तलीले एअरपोर्ट बाटै भने- हामीलाई गाली नगर्नुस् (भिडियो)


काठमाडौं, माघ। सिताराम कट्टेल धुर्मुस र कुन्जना घिमिरे सुन्तली मलेसियाको एक साताको कार्यक्रम सकेर नेपाल फर्किएका छन् । चितवनको भरतपुरमा निर्माण घोषणा गरिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सहयोगार्थ कार्यक्रम सकेर उनीहरु सोमबार राती नेपाल फर्किएका हुन् ।

एअरपोर्टबाटै धुर्मुसुले मलेसियामा रहेका नेपालीहरुको राम्रो साथ पाएको बताए । साथै उनले कति सहयोग रकम जुट्यो भन्ने बिषयमा केहिदिनमा सार्वजनिक गर्ने समेत जानकारी दिए । साथै उनले पछिल्लो केहिदिन यता सामाजिक सञ्जालमा आएका भ्रामक समाचारहरुमा सत्यता नभएको पनि जानकारी गराए ।

भिडियोमा हेर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस
Advertisement