नितम्ब ठूलो हुनुको अर्थ थाहा छ तपाईलाई ? नितम्ब ठुलो भए के हुन्छ ? जान्नुहोस


स्वाभाबैले स्त्रीहरु आफ्नो नितम्बलाई पुरुषहरुलाई आकर्षण गराउँने अंगको रुपमा पनि हेर्ने गर्दछन । नितम्ब अलि फुकेको र चिटिक्क मिलेको छ भने स्त्रीहरु जेन्स प्याण्ट तथा वान पिस लगाउँदा आफ्नो नितम्बलाई पुटुक्क फुलाएर आफैंले आफैंलाई सेक्सी देखाउने कोसिस भरसक कोशीसमा लागेका हुन्छन ।

झट्टै युवा पिंडीले पनि युवतीहरु लाई पछाडीबाट हेर्दा अरु तिरा भन्दा नितम्बमा नै आफ्नो आफ्नो ति तेजिलो आँखाहरु खेलाउने गर्छन ।

अनि साथी भाईहरु सँग कुरा गर्न थाल्छन । त्यही मनोबिज्ञानलाई मध्यानजरमा राखेर हालका युवतीहरु निकै नै चनाखो हुँदै आफ्नो नितम्बहरु मिलाउने कोसिश गर्छन । अहिलेको बिज्ञानको युगमा पुग्दा अझै बिभिन्न प्रकारको आधुनिक उपचारको बिकल्प समेत युवतीहरु को रोजाईमा परेका छन । स्त्रीहरु मात्र नभएर पुरुषहरु पनि आफ्नो नितम्बलाई आकर्षक बनाउने दौडमा लागेको पाइन्छ ।

तर त्यही नितम्ब अत्याधिक ठुलो अथवा फैलिएर गएको अवस्था र अब्यबस्थित भएको खण्डमा कती शरिरलाई हानिकारक छ भन्ने अनुमान पनि हामी ले खबर बिहानी मार्फत दर्शक तथा स्रोत माझ पुर्‍याउने जामर्को गरेका छौं । यस्ता कराण ले तपाईं को नितम्ब ठुलो हुने गर्दछन ।

एक नयाँ अनुसन्धानका अनुसार जसको तौलको ठिक छ तर नितम्ब, जाँघ र खुट्टामा धेरै बोसो जमेको छ भने उनीहरुमा स्ट्रोक, मधुमेह र हृदयघातको आशंका कम हुन्छ ।

सेल रिसर्च जर्नलमा यो अनुसन्धान छापिएको छ । उक्त अनुससन्धान अनुसार जो मानिसहरुको शरिरको तल्लो भागमा बोसो कम हुन्छ उनीहरुमा हृदयरोग र मृत्युको आशंका बढि हुन्छ ।

यद्यपी, यो शोध मोटोघाटो मानिसहरुमा लागू छैन । यसको कारण यो हो कि मोटोघाटो मानिसहरुको फोक्सो र मुटुको वरिपरि बोसो धेरै हुने भएकाले उनीहरुमा हृदयघातको आशंका पहिलेदेखि नै धेरै हुने गर्दछ ।

मधुमेह विशेषज्ञ नोर्बर्ट स्टीफनले उक्त शोधको समर्थनमा उचित तौल भएका यस्ता मानिसहरु स्वस्थ हुन्छन् जसको शरिरको आकार स्याउको तुलनामा नास्पातीको जस्तो हुन्छ ।

नितम्ब र जाँघ बोसो खपतका लागि सुरक्षित स्थान हो । पेटको बोसोको तुलनामा जाँघ र नितम्बको बोसो ठिक मानिन्छ ।

उक्त शोधका अनुसार पेटको बोसोले रगतमा फ्याटी एसिड धेरै छोड्ने गर्दछ जसका कारण मधुमेह, इन्सुलिन प्रतिरोधक र कोलेस्ट्रोलको खतरा बढ्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement