मेघा र श्रीमान विकाशसंगकाे पहिलाे भेट नै बन्याे अन्तिम, यसरी रुँदै छुटिए यी जाेडी, गरे डिभोर्स (भिडियो रिपोर्ट)


काठमाडौँ । सामाजिक संजालमा यती खेर मेघा जाे करेन्ट लागेर दुवै हात गुमाएकी थिईन उन्काे लागि आर्थिक सहयाेग संकलनका बिभिन्न अभियानहरु चलिरहेकाे छ । यतिकै मा केही दिन देखी उनकै लागि धेरै बिवात आए जुन बिवाद उन्काे श्रीमान र उनी बिचकाे थियाे । ठूलाे प्रशन चिन्ह बनेर उभिएकाे त्याे बिवाद आज अन्ततः टुङ्गिएकाे छ ।

आज वडा कार्यलयमा उनीहरु बिच सम्बन्ध बिछेद गर्ने सहमति भएकाे छ । वडा अद्धयक्षले डेढ लाख विकाशकाे श्रीमती मेघालाई औसधी उपचार खर्च दिने गरी सम्झाैता भयाे । बाँकि भिडीयाेमा ।


प्रतिक्रिया दिनुहोस
Advertisement