१३ तस्वीरमा हेर्नुहोस्, भैंसेपाटीस्थित कार्पेट उद्योगमा भएको आगलागी यसरी नियन्त्रण गरियो !(फोटो फिचर)


काठमाडौं, २८ माघ । सोमबार दिउसो ललितपुरको भैंसेपाटीस्थित बीएनआरओ ट्रेडर्सको गोदाममा लागेको आगो सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् ।

आगलागी भएको खबर पाए लगत्तै काठमाडौं र ललितपुर महानगरपालिकासहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको दमकल घटनास्थल पुगेका थिए ।

ट्रेडर्सका सञ्चालकका अनुसार आगलागीबाट ४ करोड बराबरको क्षति भएको छ ।

आगो नियन्त्रणका क्रममा अनलाइन खबरले लिएको केहि तस्बिरहरु हेर्नुहोस् ।

(तस्बिर : अनलाइन खबर)

प्रतिक्रिया दिनुहोस
Advertisement