गहना किन्नेलाई खुसीको खबर, क्रमश: घट्दै सुनको मुल्य


काठमाडौँ, २८ माघ । आज सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी ब्याबसायी माहासंघका अनुसार छापावाल सुन प्रतितोला ६२ हजार रुपैयामा किनबेच भइरहेको छ । त्यसैगरी, तेजावी सुन तोलाको ६१ हजार ७ सय रुपैया कायम भएको छ ।

त्यसैगरी आइतबार प्रतितोला ७ सय ७५ रुपैयामा किनबेच भइरहेको चाँदीको मुल्य आज पनि सोहि मुल्य कायम रहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement