एकान्त ठाउमा बसिरहेकी एक युवतीलाई चार बदमास केटाहरुले जर्वरजस्ती गर्दै भिडीयो रेकर्ड गरे, पछी सार्बजनिक भयो यस्तो भिडियो


काठमाडौँ । एकान्त ठाउमा एक्लै बसिरहेकी एक युवतीलाई देखेर ४ जना युवाहरुले विना कारण जवर्जस्ती गरेको भिडियो सार्बजनिक भएको छ । डेलिभास्करका अनुसार यो घटना बिहारको जहानाबादको हो ।

बिहारकोे राजधानी पटनादेखि नजिकै रहेको मखदुमपुर क्षेत्रको वाणवरण पहाडमा ति युवती आफ्नो मित्रसंग घुम्न गएकी थिइन । मित्रसंग छुट्टीएपछी त्यहा पुगेका ४ बदमास केटाहरुले युवतीलाई अनावश्यक रुपमा जवर्जस्ती गर्दै भिडियो खिचेका थिए ।

उनीहरुले युवतीलाई बिनाकारण पुलिसको डर देखाउदै लछारपछार गरेका थिए । भिडियोमा देखिए अनुसार ति केटाहरुले युवतीसंग परिवारको नम्बर पनि माग्दै धम्कि दिएको स्पष्ट सुन्न सकिन्छ ।

समाचार अनुसार भिडियोमा देखिएको आधारमा प्रहरीले आरोपी केटाहरुलाई पक्राउ गरिसकेको छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement