सुपरमार्केटभित्रै एक जोडीले शारीरिक संसर्ग गरेपछि …!


एजेन्सी, २८ माघ । सुपरमार्केटभित्रै यौन क्रिडामा तल्लिन हुँदै गरेका एक जोडीको भिडियो भाइरल भएको छ ।

इटालीको एक सुपरमार्केट भित्रै एक ब्राजिलियन जोडीले सबैको आँखा छल्दै यौन संसर्ग गरेका थिए । सुपरमार्केटको एक कुनामा एक महिला र पुरुष यौन क्रिडामा तल्लिन भैरहेको भिडियोमा देख्न सकिन्छ ।

शुरुमा सुपरमार्केटको माहोल बुझेर यस्तो निच हर्कत गर्ने त्यस जोडीले सबैको आँखा छलेका थिए । तर उनीहरु सुपरमार्केटमा रहेको क्यामरा देखि भने बच्न सकेनन् ।

सुपरमार्केट भित्रै यस्तो कामलाई अन्जाम दिसकेपछि सामान्य रुपमै त्यस जोडी किनमेल गरेका थिए । सार्वजनिक स्थानमै यौन सम्पर्क गरेपछि त्यस जोडी किनमेल सकेर बाहिरिएका थिए ।

उनीहरुको हर्कत सुपरमार्केटको सेक्युरिटी क्यामरामा कैद भएको थियो । जुन भिडियो ट्वीटरमा समेत भाइरल भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement