बिबादमै परेको बेला सालको पात टपरीमा बब्बाल डान्स, यस्तो पो हो असली धमाका सालको पात


काठमाडौँ । अहिले दर्शकश्रोताले सबैभन्दा बढी गुनगुनाउने र हेर्ने लोकदोहोरी गीतमा पर्छ ‘सालको पातको टपरी’ । बालबालिकादेखि वृद्धवृद्धासम्मको मुखमा झुन्डिन सफल गीत सबैभन्दा बढी तिहारमा पनि गुन्जियो ।जहाँ सांस्कृतिक कार्यक्रम आयोजना गरिन्छ, प्राय: रोजाइमा यही गीत पर्ने गर्छ । त्यसो त सामाजिक सञ्जाल टिकटकमा यही गीतको टुक्रा राखेर भिडियो बनाउनेको जमात बाक्लो छ ।

गीतलाई टिकटकमा फलो गर्ने तन्नेरी बढी छन् । युटयुब भ्युज बढ्दो छ । गीतले सोचेभन्दा बढी चर्चा पाएपछि गायक/गायिका, संगीतकार, रचनाकार र मोडल दंग छन् । यसै गीतमा हेटौडाको दर्शकहरु पनि यसरि झुमेका छन् :

प्रतिक्रिया दिनुहोस
Advertisement