डान्स गर्दा गर्दै मन्चमै सदाका लागि ढल्ने यी व्यक्ति को हुन् ? एक भाइरल भिडियो ! (भिडियो सहित)


एजेन्सी, २७ माघ । मृत्यु अन्तिम साश्वत सत्य हो । तर कारण भने फरक फरक हुन्छ । केहि मिनेट अघिसम्म मस्त रमाउँदै डान्स गरिरहेका एक व्यक्तिले त्यहिँ मन्चमा प्राण त्यागेको भिडियो यतिबेला इन्टरनेटमा भाइरल भइरहेको छ ।

सुन्दा मात्रै त के पत्यार लाग्नु , भिडियो हेर्दै त पत्त्याउन गारो पर्छ । करिव एक महिनाअघि भारतको देहरादुनमा उक्त घटना भएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

सार्बजनिक भिडियोमा एक अधबैशे व्यक्ति युवतीहरुसँग डान्स गरिरहेको देखिएको छ । ती व्यत्ति, डान्स गर्दा गर्दै हृदयघात भइ डलेपछि उनको त्यहि मृत्यु भएको हो । तर यसरी मृत्युवरण गर्ने व्यक्ति को हुन् भनेर अझै सम्म पत्ता नलागेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement