अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहले विना मेकअपको फोटो सार्बजनिक गरेपछि (तस्बिर सहित)


काठमाडौँ, २७ माघ । चर्चित अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मीदेवी शाहले आफ्नो नेचुरल तस्बिर सार्बजनिक गरेकी छिन । साम्राज्ञीले आफ्नो इन्स्टाग्राममा उक्त तस्विर सार्बजनिक गरेकी हुन् ।

सधै मेकअपमा मात्र देखिने साम्राज्ञीको विना मेकअपको तस्विर पनि निक्कै आकर्षक रहेको छ । सुन्दरताकै कारण निक्कै चर्चा कमाएकी उनले विना मेकअपको तस्विर सामाजिक संजालमा पोस्ट गरेपछि फेरी चर्चामा एकी छिन् ।

सुन्दर अभिनेत्री साम्राज्ञी चक्लेटी हिरो अनमोल केसीसंग फिल्म ‘ड्रिम्स’ मा अभिनय गरेपछि एकाएक नेपाली फिल्म इन्डस्ट्रीमा छाएकी थिइन ।

प्रतिक्रिया दिनुहोस
Advertisement