चर्चित र्यापर लाउरे माथि पनि झापाको बिर्तामोडमा स्टेजमा र्याप गाउदा गाउदै ढुंगा प्रहार (भिडियो हेर्नुहोस)


झापा । फेरि झापामा लाइभ प्रस्तुति दिँदै गर्दा चर्चित र्यापर लाहुरे माथी ढुंगा प्रहार भएको छ । झापाको विर्तामोडमा भइरहेको रात्रीकालिन कार्यक्रममा उनि माथि ढुंगा प्रहर भएको थियो यस्तो । लज्जाजनक हर्कत कलाकार माथी पटकपटक दोहोरिनु दु:ख लाग्दो कुरा हो।

लाउरे नेपाली र्याप इन्डस्ट्री कै चर्चित र ब्यस्त र्यापर हुन् । उनले गित मात्र हैन चलचित्रमा अभिनय समेत गरेका छन । त्यसै गरि टेलिभिजन कार्यक्रम हिमालयन रोडिजमा जजको रुपमा पनि काम गरिसकेका छन ।

नया वर्षको उपलक्षमा पोखरामा आयोजित वृहत कार्यक्रममा अर्का चर्चित र्यापर भी-टेनलाई पनि ढुंगा प्रहार भएको थियो । भी-टेनलाई भने आफ्नो प्रस्तुति दिनु अगाडी नै ढुंगा प्रहार भएको थियो तर लाउरेलाई भने आफ्नो प्रस्तुति दिईसकेपछी ढुंगा प्रहार भएको थियो ।

भिडियो हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
Advertisement