पत्नी निकितासंग हिउमा रमाउन नगरकोट पुगे रबि लामिछाने (फोटो र भिडियो)


काठमाडौं २६ माघ । कामको ब्यस्ताथाका बाबजुत पनि केहि समय निकालेर पत्रकार रबि लामिछाने आफ्नी पत्नी निकितासंग घुम्न निस्केका छन । शालीनदी, महालक्ष्मी मन्दिर हुँदै रबिको जन्मस्थान नगरकोट पुगेको आफ्नो फेसबुक मार्फत रबिले जानकारी गराएका छन । उनीहरु नगरकोट पुग्दा गज्जवको संयोग भने जुरेको छ । १२ वर्ष पछी नगरकोटमा धेरै हिउ परेको छ । हिउमा रमाउदै रविले दर्शकका लागि फेसबुक लाइभ पनि गर्न भ्याएका थिए ।

चर्चित सञ्चारकर्मी रवि लामिछाने र निकिता भर्खरै मात्र कोर्ट म्यारिज मार्फत वैवाहिक बन्धनमा बाधिएका हुन् । हिन्दु संस्कार अनुसार गरिने बिबाह भने हुन अझै बाकी रहेको छ । नगरकोट पुग्दा रविले उनीहरुको प्रेम झल्किने तस्बिरहरु पनि सार्बजनिक गरेका छन ।

तस्बिरहरु हेर्नुहोस :

भिडियो हेर्नुहोस :

प्रतिक्रिया दिनुहोस
Advertisement