दुबै आँखा नदेख्ने आमाको बेदना (भिडियो)


मोरङ । मोरङको लेटाङ–३ की नरमाया मगर विगत १० बर्षदेखि दुबै आँखा देख्नु हुँदैन । आँखामा समस्या आएपछि स्थानीय औषधि पसलबाट खरिद गरेर ल्याएको औषधिको प्रयोगका कारण उहाँका आँखाको स्मरण शक्ति गुमेको हो । ६९ बर्षीया यी आमा अझै आँखाले संसार हेर्न चाहना छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement