धुर्मुस सुन्तालि हार्दा नेपाली जनताको जित हुन्छ भने हराउनुहोस् …(भिडियो)


काठमाडौँ । करिब ३ अर्व लगानीमा चितवनको भरतपुरमा धुर्मुस–सुन्तली फाउण्डेशनले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम सुरु गरेको छ।

गत माघ १६ गते राजधानीमा आयोजित कार्यक्रममा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला दुई वर्षभित्र निर्माण गर्ने घोषणा धुर्मुस–सुन्तली फाउण्डेशनले गरेका हुन्। रंगशालामा क्रिकेट,फुटबल,भलिबल,बास्केटबल,डण्डीबियो,स्वीमिङ्ग,व्याडमिन्टन लगायत थुप्रै खेल खेल्ने स्टेडियमहरु अन्तराष्ट्रियस्तरको बन्नेछन ।

जसमा पहिलो खेल भारत-पाकिस्तानबीच हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement