दुई वटै हात गुमाएकी मेघा घिमिरेको श्रीमान मिडियामा आए ! बिराटनगरबाट श्रीमान विकासको गुनासो, वास्तविकता यस्तो रहेछ (भिडियो)


काठमाडौँ । पछिल्लो समय करेन्ट लागेर हात खुट्टा गुमाएका व्यक्तिहरुका पिडा कथा व्यथा सामाजिक संजालमा आइरहेको छ । रुकुमको सानोभेरी गाउँपालिका २१ बर्षीय कृष्ण ओलीलाई करेन्ट लागेपछि दुई हात र एउटा खुट्टा गुमाएका थिए । त्यसपछि मिडियामा आएपछि उनलाई आर्थिक सहयोग थुप्रै जुटिसहेको छ । अझै पनि जुट्ने क्रममा छ ।

त्यसपछि त्यस्ता पिडित थुप्रै मिडियामा आए । ति मध्येका एक हुन् बिराटनगरकी मेघा घिनिरे । करेन्ट लागेपछि दुई हात गुमाएकी छिन् त्यसपछि  श्रीमानले पनि छाडेर गएको कुरा मिडियामा आएको थियो । त्यसपछि उनका श्रीमान विकास कार्की मिडियामा आए । उनका अनुसार आफुले नछाडेको र अझै पनि उतिकै माया गर्ने बताए । हेर्नुहोस बाकी भिडियो:

प्रतिक्रिया दिनुहोस
Advertisement