नेपाल आइडलका सागर आलेले बनाए करोडको घर, घरमा हुँदैछ बिहेको तयारी (भिडियो)


काठमाडौ । नेपाल आइडल पहिलो सिजनको टप ४ प्रतिस्पर्धी सागर आले अहिले पनि निकै चर्चामा छन् ।

उनी पछिल्लो समय निकै गायन क्षेत्रमा निकै ब्यस्थ  छन् । पछिल्लो १ बर्ष यता उनी १५ भन्दा बढी देशहरुमा सांगितीक कार्यक्रमकै लागी पुगिसकेका छन् । उनको माग निकै बढेको छ ।

यसैबिच उनले चितवनमा नयाँ घर पनि बनाएका छन् । यस्तै काठमाडौंको ठमेलमा रेष्टुरेन्ट सञ्चालनमा ल्याएका छन् । उनका दाजु साजन आले पनि अहिले काठमाडौंमै बस्दै आएका छन् । उनको घर चितवन पुग्दा उनका बुबा आमाले छोराको बिहेको तयारी गर्ने इच्छा राखेका छन् ।भिडियो अन्तर्वाता हेर्नुहोस् घर कस्तो छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement