यत्ति लामो कपाल भएकी युवती को हुन् ? ३ फिटको बेडमा उभिएर कपाल कोर्दा पनि भुँइमा कपाल लत्रिन्छ !


एजेन्सी, २४ माघ । कुनै कुनै महिलाले नक्कली कपाल हालेर लामो कपालको रहर पुरा गर्छन् तर यहाँ एक युवतीलाई आफ्नो उचाईभन्दा पनि लामो कपाल भएकोले सम्हाल्नै मुस्किल परिरहेको छ ।

ती युवतीको उचाई जम्मा ५ फिटको छ र उनि ३ फिट अग्लो बेडमा उभिएर कपाल कोर्न लाग्दा पनि कपाल भुँइमा लत्रिएको छ ।

‘फिड़ी भिडियो ब्युटी’ नामको फेसबुक पेजमा लगाइएको यो मा यस्तो हुनै नसक्ने भनेर धेरैले प्रतिक्रिया दिएका छन । यो भिडियो अहिलेसम्म करोडभन्दा बढीले हेरिसकेका छन् भने यो सबैको अचम्मको विषय बनेको छ । तर यी किशोरी को हुन् भन्ने अहिलेसम्म खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस
Advertisement