रबि ओड र बसन्त थापा बीचको बिबाद बारे बोले गायक राजेन्द्र सुबेदी, हामी गित बनाउने गाउनेले भन्दा बढी अर्काको गित गाउनेहरु मेला महोत्सवमा ब्यस्त छन


काठमाडौं । चर्चित गित ‘सालको पात टपरी हुनी’ बोलको गितलाई अनुमति बिना नेपाल आइडल रबि ओडले गाएको भन्दै सर्जक बसन्त थापा मिडियामा आएपछि अहिले म्युजिक इन्डस्ट्रीमा ठुलो चर्चा परिचर्चा छ । अन्य सर्जकको ट्रयाकमा गित गाएर गैरसर्जक मेला महोत्सव तिर ब्यस्त भएको आरोप पनि लाग्दै आएको छ ।

बिबाद चर्किएपछि असन्तुष्टि जनाएका संगीतकार बसन्त थापाले लोक दोहोरी प्रतिष्ठानबाटै अलग भएको घोषणा गरेका छन्। रविले उक्त गित अनुमति नलि गाएको र तोडमोड गरेर गित बिगारेको भन्दै बसन्तले असन्तुष्टि जनाएका थिए।

यहि विषयमा गायक तथा संगीत संयोजक राजेन्द्र सुबेदीले पनि आफ्नो धारणा राखेका छन। भिडियो हेर्नुहोस :

प्रतिक्रिया दिनुहोस
Advertisement