यी ६ अक्षरबाट नाम शुरु हुने युवतीले दिदैन् धोका ! हेर्नुहोस् कतै तपाईको नाम त परेन ?


ज्योतिष शास्त्रलाई आधार मान्ने हो भने एक युवतीको भाग्यसँग एक परिवारको भाग्य समेत जोडिएको हुन्छ। एक पुरुष एक सुन्दर साथै सम्पूर्ण गुणले भरिपुर्ण श्रीमती प्राप्त गर्ने लक्षय राख्ने हुन्छ। हाम्रो हिन्दु परम्परा अनुसार विवाह गर्नु पुर्व हरेक जोडीको कुण्डली हेरिने गरिन्छ। एक युवतीको गुण एक परिवारको लागि ठिक नभए पनि अर्को परिवारको लागि भने शुभ रहने हुँदा कुण्डली जुधाउने गरिन्छ।

एक परिवारलाई खुशी राख्नको लागि कस्ता युवतीहरु शुभ हुने गर्छन् भन्ने कुरामा आज हामी जानकारी दिने छौं। ज्योतिष शास्त्र अनुसार निम्न अक्षरबाट नाम शुरु हुने युवतीहरुलाई एक परिवारको लागि शुभ मानिने गरिन्छ। हेर्नुहोस्स्

A – बाट नाम शुरु हुने युवतीहरु

D – बाट नाम शुरु हुने युवतीहरु

K – बाट नाम शुरु हुने युवतीहरु

M – बाट नाम शुरु हुने युवतीहरु

R – बाट नाम शुरु हुने युवतीहरु

P – बाट नाम शुरु हुने युवतीहरु

प्रतिक्रिया दिनुहोस
Advertisement