झापामा भेटिए अर्का ‘अशोक दर्जी’ (मार्मिक भिडियो)


झापाको दमक–१ किरात चौकका १० बर्षे बालक विक्रम लावती यतिबेला भाइरल बनिरहेका छन् । दमकका सडकहरुमा गीत गाएर दैनिक एक हजारभन्दा बढी रकम
संकलन गरिरहेका छन् ।

समाचार प्रशारण भएपछि हामी उनको घरमा पुग्दा उनका काका बुद्धिमान लावतीसँग भेटिए । विक्रमको घरको अवस्था नाजुक देखेर बुद्धिमानले पहाडबाट आफैंसँग राखेर पढाइरहेका थिए । तर, पछिल्लो समयमा पढाईभन्दा गायनमा रुची राखिरहेका छन् । विक्रमले अशोक दर्जीकै सिको सिकेर सडकमा गीत गाइरहेकोबुद्धिमान बताउँछन् ।

गीत गाएर घर बनाउने सपना देख्ने विक्रमविक्रमको यतिबेला सबैको साथ र सहयोग खोजी रहेका छन् । हेर्नुहोस् भिडियो।

प्रतिक्रिया दिनुहोस
Advertisement