सोनाक्षी सिन्हाको बोल्ड अबतार, टोटल धमालको गितमा विकिनीमा बबाल डान्स (भिडियो सहित)


काठमाडौं। चर्चित बलिवुड अभिनेत्री सोनाक्षी सिन्हा अभिनित चलचित्र टोटल धमाल यही फेब्रुअरी २२ मा विश्वभर रिलिज हुँदैछ । यसै चलचित्रको मुङ्दा बोलको गितमा सोनाक्षीको हट अबतार हर्न पाइन्छ ।

स्वीमिङ पुलमा बिकिनी लगाएकी सोनाक्षीलाई निक्कै हट देखिन्छ । यो गीतमा ज्योतिका तंगरी, शान र शुब्रो गांगुलीले स्वर दिएका छन् ।

यस चलचित्रलाई इन्द्र कुमारले निर्देशन गरेका छन् । भने अजय देवगन लगायतले निर्माण गरेका हुन् । कमेडी बेसमा बनाइएको यस चलचित्रको मुख्य भूमिकामा अजय देवगन, माधुरी दीक्षित, अर्षद वार्षि, जावेद जाफ्री, अनिल कपुर, रितेश देशमुख, इशा गुप्ता आदि रहेका छन ।

यस गितमा अभिनेता अजय देवगनलाइ पनि एक झलक देख्न पाइने छ । हेर्नुहोस भिडियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement