भारतीय क्रिकेटर हरभजन सिंहले रिङ भित्रै रेस्लरलाई एक मुक्काले ढालेपछि (भिडियो)


एजेन्सी । भारतीय मिडियामा यतिबेला एउटा भिडियो निक्कै भाइरल भैरहेको छ । भारतीय क्रिकेटर हरभजन सिंहलेले द ग्रेट खलिको रेस्लिङ रिङमा एक भारतीय रेस्लरलाई ढालेका छन् ।

ति रेस्लरको नाम दुबेजी भएपनि उनले आफुलाई सिंघम बताउदै रिङ छिरेका थिए। उनले ठुलो स्वर गर्दै क्रिकेटर हरभजन सिंहमाथि आक्रमण गर्न गए । तर उनको आक्रमण छलेर उल्टै हरभजनले एक मुक्का प्रहार गरे र ति रेस्लर भुइमा ढले । पुलिस ड्रेसमा रहेका ति रेस्लर त्यसपछि रिङ छोडेर भागे ।

भिडियो हेर्नुहोस :

प्रतिक्रिया दिनुहोस
Advertisement