नेपाली क्रिकेट टोलीका कप्तान पारसबारे पिता मोहन खड्काले गरे यस्तो टिप्पणी ! (भिडियो कुराकानी)


काठमाडौं, २३ माघ । युएईमा एक दिवसीय र टि–२० सिरिज जितेर नयाँ इतिहास बनाएको नेपाली क्रिकेट टोली सोमबार काठमाडौं फर्किंदा स्वागत गर्न त्रिभुवन विमानस्थलमा मन्त्रीदेखि समर्थकहरुको घुँइचो नै लाग्यो ।

यहिं भिडमा थिए कप्तान पारस खड्काका बुवा र बृद्ध हजुरबुवा पनि । नेपाली टोली विमानस्थलबाट बाहिरिनुअघि पारसका पिता मोहन खड्का र हजुरबुवा प्रेमबहादुर खड्का समर्थकसँग खुसी साट्दै पर्खेर बसेका थिए ।

यसैबीच पारसका बुवा मोहनसँग एक युट्युब च्यानलले कुराकानी गरेको छ ।

हेर्नुहोस् उक्त कुराकानी :

प्रतिक्रिया दिनुहोस
Advertisement