हावामा उड्दा उड्दै कट्टु खोलेर वर्ल्ड रेकर्डमा नाम लेखाए यी नेपाली ठिटोले ! (भिडीयो सहित)


काठमाडौं, २३ माघ । प्रत्येक मानिससंग अनौठो अनौठो किसिमका प्रतिभा हुन्छन् जसलाई प्रस्फुटन गर्ने सहि ठाउँ पायो भने त्यसले विश्व किर्तिमान कायम नगर्ला भन्न सकिन्दैन । पछिल्लो समय सामजिक संजालमा एउटा भिडियो भाइरल भएको छ । जहाँ एक ब्यक्तिले एडभेन्चरस टाइपको हर्कत गरिरहेका छन् । उनि हावामा उड़छन्, यसरी हावामा उड्दा उड्दै उनले लगाएको लुगा समेत खुस्किन्छ ।

हो, उनि अरु कोहि नभएर विश्व कीर्तिमानी नेपाली ठिटो पार्कर दिनेश हुन् । चरा झैं उडेर दुई विश्व कीर्तिमा बनाएका पार्कर दिनेशले छिट्टै तेस्रो रेकर्ड पनि बनाउदै छन् ।

उनले पहिलो पटक ३६० डिग्री बडी रोटेसन वाल ब्याक फ्लिप र दोस्रो पटक ३० सेकेन्डमा १६ पटक ब्याक फ्लिप गर्दै दुई रेकर्ड बनाएका हुन् । सबै जना चकित पर्ने गरी उड्ने उनि आफ्नो नयाँ रेकर्डको लागी छिटै अमेरिका प्रस्थान गर्ने क्रममा रहेका पार्कर दिनेश सुनारको पुरानो भिडीयो अहिले सामाजिक संजालमा भाइरल भएको हो । जहाँ उनि उडीरहेकै क्रममा कट्टु फ़ुस्किएको देख्न सकिन्छ । तर बास्तवमा उनले आफै कट्टु खोलेका हुन् ।

पर्फर्मेन्स सकिने बेला एउटा यस्तो मुभ देखाउन पर्ने हुन्छ जुन इण्ट्रेस्टिङ्ग होस् । त्यसलाई सिग्नेचर मुभ्स भनिन्छ । यसै अन्तर्गत उनले वर्ल्ड रेकर्ड बनाउदै गर्दा आफ्नो कट्टु खोलेका हुन् । उक्त भिडियो निकै अनौठो र रोचक छ ।

हेर्नुहोस् उक्त भिडियो :

प्रतिक्रिया दिनुहोस
Advertisement