नुवाकोटमा गाडी दुर्घटना, चालकको मृत्यु,पाँच जना गम्भीर घाइते


विदुर, २२ माघ। नुवाकोट, पञ्चकन्या गाउँपालिका वडा नम्बर ४ आरुखर्क, सालघारीमा १५ मिनेटअघि बा ३ च ५७११ नंको गाडी पल्टँदा चालकको घटनास्थलमा नै मृत्युु भएको छ ।
घटनामा पाँच जना गम्भीर घाइते भएको प्रहरी उपरीक्षक कृष्ण पल्ली मगरले बताउनुभयो ।रासस

प्रतिक्रिया दिनुहोस
Advertisement