तपाइँले महिलालाई यी तीन शब्द प्रयोग गरेर बोलाउने गर्नुभएको छ ? बिचार गर्नुस् है, फायर हुन सक्छिन् !


काठमाडौँ, २२ माघ । पुरुषहरुको तुलनामा महिलाहरु धेरै शान्त र सहनशील हुन्छन् । उनीहरुले पुरुषलेभन्दा धेरै दुखकष्ट पनि सहन सक्छन् । कुनै सानोतिनो कुरामा खासै प्रतिक्रिया जनाउँदैनन् । तर केही यस्ता शब्दहरु छन् जुन सुन्दा सामान्य लागे पनि त्यसले महिलाहरुलाई बिनाकारण उग्र बनाइदिन्छ । ती शब्दहरु के-के हुन् त ?

बहिनी : कोही यस्ता हुन्छन् आफुभन्दा सानो मान्छेले बहिनी भनेर बोलाएको रुचाउँदैनन् । ताकी उनीहरुलाई सम्बोधन मन पर्छ थाहा हुन्न । यसरी रिसाएका महिलाले तपाईलाई के गर्छन् गर्दैनन् तपाई आफै सोच्नुहोला ।

दिदी : प्राय जसले पनि महिलालाई दिदी भनेर बोलाउँछन् । जुन शब्दले महिलाहरुले असहज महसुस गर्छन् र रिसाउने गर्छन् । त्यसकारण महिलालाई दिदी भनेर बोलाउनु पुर्व पनि सोच्ने गर्नुहोला ।

आन्टी : महिलाहरु आफ्नो उमेर देखि निकै सजग हुन्छन् ताकी उनीहरुलाई आन्टी भनेर बोलाउँदा निकै रिसाउँछन् । जबकी आफुलाई आन्टी भन्नेसँग विवाद गर्न पनि पछि पर्दैनन् । त्यसकारण तपाई महिलालाई आन्टी भनेर बोलाउँनु पुर्व एक चोटी सोच्नुहोला ।

प्रतिक्रिया दिनुहोस
Advertisement