समुन्द्रमा कट्रिनाको हट बिकिनी सुट !


एजेन्सी, २२ माघ । बलिउड अभिनेत्री कट्रिना कैफले पछिल्लो समय इन्स्टाग्राममा पोस्ट गरेको तस्बिरले उनका फ्यानहरु भुतुक्कै भएका छन् । उनले पोस्ट गरेको तस्बिरमा पानी भित्र बिकिनीमा देखिएकी छिन् । बिकिनीमा कट्रिना निकै हट देखिएकी छिन् । उनको यस तस्विरलाई लाख भन्दा बढी लाइक्स मिलेको छ ।

कट्रिना प्राय: इन्स्टाग्राममा आफ्नो तस्विरहरु शेयर गरिरहन्छिन् । कट्रिनाको हरेक शैली उनका फ्यानहरुले मन पराउछन् । उनका फ्यानहरुले मात्र नभई बलिउड सेलिब्रेटीहरु पनि कट्रिनाको फ्यान छन् ।

कट्रिना कैफ पछिल्लो समय सलमान खानको साथ फिल्म भारतमा काम गर्दै छिन् । उनको साथ अहिले एक मात्रै फिल्म छ । यो भन्दा पहिले उनि फिल्म ‘ए बी सी डी 3’ मा काम गर्दै थिइन् । तर के कारणले हो उनले उनले उक्त फिल्म छोडिन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement