उभिएरै हिड्ने भैसके कृष्ण वलि, यसरी राखियो कृतिम खुट्टा, रुपा खुसीले गदगद भइन (भिडियो)
काठमाडौँ । कृष्ण ओलीको खुट्टा लगाउने काम अन्तिम अन्तिम चरणमा पुगेको छ। उनको खुट्टा लगाएपछि पहिले जस्तै मज्जा ले हिड्न सक्ने डाक्टरहरु बताउछन् ।साधारण खुट्टा मात्र गुमाएका मान्छेलाई हिड्न सजिलो र छिटो भएपनि कृष्णको दुई वटा हात पनि नभएको कारण केहि ढिलाई र कठिनाइ भएपनि आफ्नो खुट्टामा हिड्न सक्ने छन् ।
पहिलो पटक कृतिम खुट्टा जाच गर्न अस्पताल पुगेर कृतिम खुट्टामा उभिदा कृष्ण र रुपा निकै खुसि देखिन्थे । अब चाडै खुट्टा लगाएर हिड्ने छन् कृष्ण ।