बिचित्रको संसार ! ७ अनौठो फेसन जुन देखेर तपाईको होस् उड्नेछ ! (फोटो सहित)
फेसन एक गजबको चीज हो , मानिसहरुले यसको नशामा कुन बेला के गर्छन भन्ने कुरा अनुमान गर्न गाह्रो हुन्छ। कोही पहिरनमा फेसन देखाउँछन् त कोही बस्ने ठाउँमा त कोही खानामा। तपाईलाई लाग्न सक्छ कि फेसनको सोख भर्खरै सुरूवात भएको होला तर यो सदियौं वर्षदेखिको अभ्यास या चलन हो। पुरानो समयमा पनि फेसन ट्रेन्ड हुन्थ्यो तर त्यसको शैली केही फरक खालको थियो। आज हामी तपाईलाई यस्तै फेसनको उजागर गर्न गइरहेका छौँ जुन देखेर तपाई बेवास्ता गर्न सक्नुहुन्न।