दिपक मनाङ्गेलाई भारतिय नम्बरको गाडी चढ्न कसले दियो अनुमती ? यस्तो रहेछ रहस्य (भिडियो हेर्नुहोस)


काठमाडौँ । स्वतन्त्र निर्वाचित प्रदेशसभा सदस्य राजीव गुरुङ आज मंगलबार गण्डकी प्रदेशसभामा भारतीय गाडी चढेर पुगेका छन । भारतको विहार प्रदेशको BR06PD 7529 नम्बरको गाडी चढेर प्रदेश सभा प्रवेश गर्दा सबैको ध्यान उनीतिरै केन्द्रित भएको थियो ।

करिब १४ महिना पछी सपथग्रहण गरेका गुरुङ प्रदेश सभामा पुगेका हुन् । भारतीय गाडी लिएर सभामा गएपछी एकाएक उनी फेरी विवादमा आएका थिए ।

बिहारको गाडीको बिषयमा गुरुङले पछिल्लो अन्तर्वार्तामा राम्रो स्पष्टिकरण दिएका छन । उनले आफ्नो चिनापर्तीको भाइहरुबाट मनाङको अफरोडमा आवस्यक परेको हुदा भारतबाट उक्त स्कोरपियो गाडी मगाएको बताए । उक्त भारतीय नम्बर प्लेटको गाडी चलाएबापत गुरुङ्गले दैनिक ४७५ रुपैया राजस्व बुझाइ रहेका छन ।

यहि विषयमा दिपक मनाङ्गेसंग गरिएको पछिल्लो कुराकानी हेर्नुहोस :

प्रतिक्रिया दिनुहोस
Advertisement