मुन्द्रेको कमेडी क्लवको ताजा इपिसोड १४ हेर्नुहोस, लट्टेले पाहुनासंग गरे यस्तो (भिडियो)
काठमाडौं, २१ माघ । नेपाल टेलिजिनबाट प्रशारित बिल्कुलै नयाँ कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब’को १४ औ भाग सार्वजनिक भएको छ ।
हरेक सोमबार साँझ ८ः५० मा प्रसारण हुने उक्त कार्यक्रममा विभिन्न व्यक्तित्वहरु पाहुना बनाएर ल्याइन्छ । यस कार्यक्रममा अध्यक्षको भूमिकामा सर्बाधिक रुचाइएको चलचित्र ‘छक्का पञ्जा ३’ की निर्देशक दीपाश्री निरौला रहेकी छन् । भने कार्यक्रम संचालक चर्चित कलाकार मुन्द्रे अर्थात जितु नेपाल रहेका छन ।
त्यसै गरि चर्चित कलाकार राजाराम पौडेक घरबेटीको रुपमा, फुलेन्देको आमा र लट्टे पनि कार्यक्रममा सहभागी छन ।
आजको इपिसोडमा पनि नया पाहुना सहित शोका अन्य हास्य कलाकारहरुसंग निक्कै रमाइलो भएको छ। हेर्नुहोस पुरा भिडियो: