तपस्वी राम बहादुर बमजनको श्रीमती र छोरो सर्लाहीको आश्रममा फेला परे..(भिडियो)


काठमाडौँ। तपस्वी राम बहादुर बमजन विगत केहि समय देखि चर्चाको शिखरमा छन्। राम्रो पक्ष भन्दा पनि अहिले विभिन्न कारणले गर्दा थप चर्चामा आएका छन् ।

सानै उमेरमा (करिब १४ बर्ष अगाडी) बाराको हलखोरिया जंगलमा तपस्यामा बसेपछि चर्चित एकाएक चर्चामा आएका थिए । बमजनको आश्रमबाट बेपत्ता भएका आनीहरुको खोजतलास गरि पाउ भन्दै बेपत्ता परिवारले प्रहरीलाई उजुरी समेत गराई सकेका छन् । यद्धपि प्रहरीले यसको अनुसन्धान गरिरहेको छ ।

उनीमाथी रौतहटकी एक युवतीले बलात्कारको आरोप लगाएकी थिइन । बमजनको व्याक्तिजत जीवन बारेपनि यो भन्दा पहिले निकै कुराहरु उठेको थियो । कसैले उनि विवाहित हुन् भनेका छन् भने कसैले अविवाहित हुन् पनि भन्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement