उपत्यका कै सस्तो स्कुलमा पढ्ने यी किशोरीको छ उत्कृष्ट हेन्डराइटिङ (भिडियो हेर्नुहोस)


काठमाडौँ । समता स्कुल काठमाडौ मा कक्षा ९ मा अध्यनरत बालिका मगर अहिले सञ्चार माध्यमहरुमा राम्रो हेण्ड राइटिङ को प्रतिभाका कारण चर्चामा रहेकी छन । यसै प्रसङ्ग मा सञ्चार माध्यममा उन्ले आफू परिवारको आर्थिक अभाव कै कारण समता स्कुलमा पढ्न आइपुगेको उल्लेख गर्दै समता स्कुलमा मासिक एकसय रुपैया फि मा उच्च गुणस्तरीय शिक्षा अध्ययन गरिरहेको बताएकी छिन ।

पढाइमा अब्बल रहेकी मगर को सुन्दर सफा हेण्ड राइटिङ को प्रतिभा त छ नै उनी अत्यन्तै सुरिलो स्वरकी धनी पनि छिन । भिडियो हेर्नुहोस।

प्रतिक्रिया दिनुहोस
Advertisement