३८ वर्षको उमेरमा पनि करिनाले बनाइन आछुआछु (फोटो भिडियो)


एजेन्सी । चर्चित बलिउड अभिनेत्री करिना कपुर अहिले ३८ वर्षमा छिन । तर उनको फिटनेस अझै २०-२२ वर्ष को युवती झैँ देखिन्छ । करिना आइतबार राती ल्याकमे फेसन विकमा पुग्दा उनको जादुमय रुप देखेर धेरै चकित परेका थिए। निक्कै आकर्षक पहिरनमा त्यहाँ पुगेकी करिनाको बोल्ड फोटो सुट गर्नमा क्यामराहरुको होटबाजी चलिरहेको देखिन्थ्यो।

पहिले जस्तो धेरै चलचित्र नखेले पनि करिना कपुरको अझै चर्चा सेलाएको छैन। ब्ल्याक ड्रेसमा र्याम्पमा उत्रिएकी करिनाको हट अवतार निक्कै आकर्षक लाग्थ्यो ।

ग्ल्यामरस करिनालाई हेर्न तलको भिडियो हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
Advertisement