एउटा गितमा नाचेको कति लिन्छिन बुगीवुगी विजेता कविताले ? उनकै मुखबाट सुनौ (भिडीयो)


काठमाडौं । जब नेपाली नृत्य प्रतियोगिता बुगी वुगीको बिजेता बनिन कविता नेपाली त्यस यता उनको जीवनी नै परिवर्तन भएको छ। उनि जति चर्चित छिन यति बेला उत्ति कै ब्यस्त पनि छिन ।

डान्स टाइटल जितेर मात्र हैन कबिता आफ्नो बौद्धिकताको कारणले पनि निक्कै चर्चामा छिन् । उनि चर्चामा आउनुको कारण एक सामान्य परिवारबाट कला क्षेत्रमा आएर गरेको यो उपलब्धि पनि हो । हाल उनको एकपछि अर्को म्युजिक भिडियोहरु बजारमा आइरहेका छन् ।

राम्रो नृत्य साथै शारीरिक सुन्दरताले पनि आकर्षक कविता नेपालीले हालै मात्र निकै रमाइलो गीतमा अभिनय गरेकी छिन् भने शो गीतको छायाङ्कन भर्खरै सकेको छ । म्युजिक भिडियो भने केही दिनपछि युट्युबमा सार्वजनिक गरिनेछ । तर, आज यस भिडियोमा हामी उनको म्युजिक भिडियो छायाङ्कन सके लगत्तै एक मिडिया फिल्मी कुरा टिभीले उनीसँग साथै शो गीतका गायकसँग गरिएको कुराकानी प्रस्तुत गर्दैछौँ ।

कविता नेपालीसंग गरिएको कुराकानी हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
Advertisement