सुनको मुल्य फेरी बढ्यो,चाँदीको मुल्य भने स्थिर


काठमाडौँ, माघ २१ । नेपाली बजारमा आज सोमबार सुनको मुल्य तोलामा २ सय रुपैयाले बढेको छ ।

आइतबार प्रतितोला ६२ हजार ३ सय रुपैयामा किनबेच भइरहेको छापावाला सुनको मुल्य आज ६२ हजार ५ सय रुपैयामा कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी,तेजावी सुनको मुल्य प्रतितोला ६२ हजार २ सय रुपैयामा किनबेच भइरहेको छ ।

भने आज चाँदीको मुल्यमा कुनै परिवर्तन भएको छैन । आइतबार प्रतितोला ७ सय ८० रुपैयामा किनबेच भइरहेको चाँदीको मुल्य आज पनि सोहि मुल्य (७ सय ८० रुपैया) मा कायम रहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement