सुनिल र अलिशाले खुलाए आफ्नो प्रेम काहानी ! यही बर्ष बिहे गर्ने भन्दै सबैलाई चकित पारे (भिडियो)


काठमाडौँ । पछील्लो समय ग्लामर क्षेत्रमा आउने कलाकारको भिड नै लाग्न थालेको छ । यस्तैमा अहिले डान्सिङ गीतमा एक छत्र राज गर्न थालेका छन् सुनिल छेत्री र अलिशा शर्माले । डान्सिङ गीतमा सुनिल र अलिशाको जोडी पनि निक्कै रुचाईन थालेको छ । सुनिल पर्फेक्ट डान्सर मात्रा हैन उनी निर्देशन गर्नमा पनि माहिर देखिन्छन् ।

सुनिलले हालै भ्यालेन्टाईन गीतको सुटिङमा ब्यस्त भएतापनी उनी आफ्नो प्रेमिका नभएको दाबी गर्छन् । तर अलिशा भने खुल्लै दिलले आफ्नो प्रेमी रहेको तर मिडिया भन्दा बाहिर रहेको दाबी समेत गरेकी छिन् । हेर्नुस् भिडियो।

प्रतिक्रिया दिनुहोस
Advertisement