आज कुन देशको विनिमय दर कति छ ? थाहा पाउनुहोस् (मूल्य सूचीसहित)


काठमाडौँ, २१ माघ । आज नेपाली बजारमा अमेरिकी डलरको भाउ स्थिर रहेको छ ।

नेपाल राष्ट्र बैँकले तोकेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १ सय १३ रुपैयाँ ६९ पैसा छ भने बिक्रिदर मूल्य १ सय १४ रुपैयाँ २९ पैसा रहेको छ ।

त्यसैगरी, युरोपियन डलर १ को खरिद दर १३० रुपैयाँ २५ पैसा रहेको छ भने बिक्रि दर १३० रुपैयाँ ९४ पैसा रहेको छ । अष्ट्रेलियन डलर १ को खरिद दर ८२ रुपैयाँ ४६ पैसा रहेको छ भने बिक्रीदर ८२ रुपैयाँ ८९ पैसा रहेको छ ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३१ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४७ पैसा छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २२ पैसा छ भने विक्रिदर ३१ रुपैयाँ ३९ पैसा रहेको छ ।

त्यस्तै कुवेती दिनार एकको खरिददर ३७५ रुपैयाँ १६ पैसा रहेको छ भने बिक्रिदर ३७७ रुपैयाँ १४ पैसा रहेको छ । बहराईन दिनार एकको खरिददर ३०१ रुपैयाँ ५७ पैसा रहेको छ भने बिक्रिदर ३०३ रुपैयाँ १६ पैसा रहेको छ ।

तालिकामा हेर्नुहोस् राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर तल हेर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस
Advertisement