कोलेस्ट्रोलले सेक्स सम्बधनमा पर्छ यस्तो प्रभाव


कोलेस्ट्रोलको कारणले तपाईंको सेक्स लाइफ प्रभावित हुन सक्छ । रगतमा पाइने बोसोलाई कालेस्ट्रोल भनिन्छ । यसको उत्पादन कलेजोमा हुन्छ र रगतको माध्यमबाट कोषहरू सम्म पुग्दछ । 

कम कोलेस्ट्रोल अर्थात् राम्रो सेक्स परफरमेन्स

यदि तपाईं बेडमा राम्रो परफरमेन्सका लागि संघर्ष गरिरहनु भएको छ भने एक पटक आफ्नो कोलेस्ट्रोलको लेभल जाँच गराउनुस् । तपाईंलाई यो कुरा सुन्नमा अजिव लागेपनि विभिन्न अध्ययनबाट पत्ता लागेको छ की, यदि तपाईंको शरीरमा कोलेस्ट्रोलको मात्रा धेरै छ भने लिंगमा उत्तेजनाको कमी हुन जान्छ ।

सेक्स पश्चात अंगालो

यूनिभर्सिटी अफ टोरन्टोले गरेको एक अध्ययनमा खुलासा गरेको छ की सेक्स पश्चात अंगालो निकै महत्वपूर्ण छ। किनकी सेक्स पछि अंगालो त्यति नै आवश्यक हुन्छ जति जीवनम इनटरकोर्स । यसले तपाईंको पार्टनरलाई सन्तुष्टित प्राप्त हुन्छ ।

क्यालोरी बर्न

यूनिभर्सिटी अफ क्यूबेकको अध्ययनका अनुसार, आधा घन्टा बेडमा सेक्सको समय विताउनाले तपाईंमाथि त्यति नै क्यालोरि बर्न हुन्छ जति आधा घन्टा जोगिगं गरेर गुर्नुहुन्छ ।

मोटापना र सेक्स परफरमेन्स

मोटोपनको भलेहि अनेक नोक्सान हुने गर्छ तर एक अध्ययनका अनुसार मोटो मान्छे सेक्सको बेला बेडमा राम्रो परफरमेन्स दिने गरेका छन् । अध्ययनमा मोटो मान्छे ७.३ मिनेट सम्म राम्रो परफरमेन्स दिन सक्छन् जबकी पातलो मान्छेले २०८ सेकेन्ड नै परफरमेन्स दिन सक्छन् । (हाम्रोडाक्टर/एजेन्सीको सहयोगमा)

प्रतिक्रिया दिनुहोस
Advertisement