आगोले अनुहार जलेकी, धना परियारको जस्तै प्रतिभा भएकी भीमा कार्की, भन्छिन – घरकाले मर्यो भनेर फालिदिए, अवस्था धनाको भन्दा नाजुक


काठमाडौ । गरेर खान सकिन्छ यदि आफूमा कला र गला छ भने भन्ने एउटा चर्चित भनाई छ त्यहि भनाईलाई तात्पर्य दिएकी छिन अहिले धना परियारले उनको कला र गलाले देश बिदेश खाएको छ अहिले । यस्तै धना जस्तै कला भएकी अर्की युवती पनि फेला परेकी छिन । उनको नाम हो भिमा कार्की ।

जो ६ महिनाकै सानै उमेरमा  आगोमा परेर आफनो अनुहार र हात जलाईन, बिचरा उनलाई के थाहा त्यो कलिलो उमेरमा कति तडपाई थियो होला तर उनको कलाले कुनै ठाउमा इज्जत पायो त कुनै ठाउमा रुपकै कारण बेइज्जत पनि गरियो, हेरौ उनै कलाले भरिपूर्ण बैनीको दर्दनाक रुवाउने जिबनकथा र कला।

प्रतिक्रिया दिनुहोस
Advertisement