काउली बुढीले कस्ता केटासंग ‘घर बार’ बसाउने भइन् ! (भिडियो हेर्नुहोस्)


काठमाडौं, २० माघ । सन्ध्या बुढा उर्फ काउली बुढी र अमित साउदको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ ।

घरबार बोलको गीत चर्चिच गायक टंक तिमल्सिनाको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।

अहिलेको युवा पुस्तालाई लक्षित गरि तयार पारिएको गीतलाई जगत तिरुवाले संगीत गरेका हुन् अमित साउदको शब्द हो ।

यस गीतको भिडियोमा बिवस ढुङ्गाना , सविना राई सागर कार्कीलाई फिचरिङ गरिएको छ । भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement