नेपाली गीत ‘काले दाई’मा बलिउड आइटम गर्ल राखी सावन्तको दमदार डान्स हेर्नुहोस् ! (भिडियोसहित)
काठमाडौं, २० माघ । बलिउड आइटम गर्ल राखी सावन्तले नेपाली गीत ‘काले दाई’मा धमाकेदार डान्स गरेकी छिन् ।
राखीले बिराटनगरमा आयोजित एक सांगीतिक कार्यक्रममा आफ्नो प्रस्तुति दिएकी हुन् ।
विराटनगरको गोपाल फन पार्कको आयोजनामा भएको बुलेट इन्टरनेशनल म्युजिक फेस्टिभल २०१९ मा राखीसँगै मानसी भारद्वाज, मेघा कौर, सन्ध्या पौडेल, श्रेया घोशाल, कुमकुम सिन्दे, मीरा लामा, सहिमा श्रेष्ठ, ज्याक आदि कलाकारले प्रस्तुति दिएका छन् ।
भिडियो हेर्नुहोस् :