दुबै हात नभएको मेघाले पोखिन पीडा: खुट्टाले आँसु पुछ्दै भनीन्, बाच्ने आसा जागेको छ (भिडियो सहित)


काठमाडौँ । करेन्ट लागेर दुबै हात गुमाएकी मेघा घिमिरेलाई पत्रकार भाग्य न्यौपाने ले आर्थिक सहयोग गर्नु भएको छ । एक अनलाइन टिभी मार्फत उन्को वास्तबिकता बाहिरीए लगत्तै उनलाई भेट्न पुगेका भाग्यले आफुले ब्यक्तिगत तर्फबाट आर्थिक सहयोग गरेको मेघाले बताएकी छिन ।

बिगत लामो समय निरस र पिडादायी जीवन बाचेकी मेघालाइ अहिले सहयोग र आत्मियता दुबै जुटिरहेको उन्ले बताएकी छिन । नेपाली दाजुभाइ दिदी बैनिको अहयोग र मायाले आफुलाइ ठूलो सहास र आत्मबिस्वास दिएको भन्दै मेघाले सबैको सहयोग पाए आफुले पनि केही गरेर सबैको हितमा काम गर्ने इच्छा ब्यक्त गरेकी छिन । भिडियो हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
Advertisement