दस लाख बराबरको अबैध समान बरामद
- आलोक यादव
सिरहा ,माघ २० गते । जिल्ला प्रहरी कार्यालय सिरहा मातहत सिमा प्रहरी चौकी झाझपट्टी सिराहा बाट खटिएको प्रहरी टोलीले अबैध रुपमा भारतबाट भन्सार छलि नेपाल तर्फ ल्याउँदै गरेको सामान बरामद गरेको छ । प्रहरीले करिब दस लाख बराबरको हाडवेयरको समान सहितबरामद गरेको छ ।
मरामद गरिएको समान भन्सार कार्यालय ठाडी बुझाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपि धव राज खरेलले जानकारी दिए ।