प्रियंका कार्की र गम्भीर बिष्टको दमदार डान्ससहित आयो बुट्टे रुमाल ! (भिडियो सहित)


काठमाडौँ, २० माघ । नेपाली दोहोरी गीत बुट्टे रुमाल बोलको गीत बजारमा आएको छ ।

एक नारायण भण्डारीको लय शब्दमा विमलराज क्षेत्री र अन्जु पन्तको आवाजमा रहेको गीत बजारमा आएको हो ।

गीतमा चर्चित अभिनेत्री प्रियंका कार्की र गम्भीर बिष्टको दमदार नृत्य देख्न सकिन्छ । गीतलाई छोटो समयमा दर्शकले राम्रो साथ दिइरहेका छन् ।

भिडियो हेर्नुहोस् :

प्रतिक्रिया दिनुहोस
Advertisement